निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने

काठमाडौं, असार १ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो। यसबारेमा मंगलबार बस्ने बैठकमा छलफल हुन्छ’, उनले […]

सम्बन्धित सामग्री

जसपाबारे निर्वाचन आयोगको निर्णय : नेकपाको फोटोकपी !

निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टी (जसपा) को विवादबारे गरेको फैसलाप्रति सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष  गरे– ‘यो त वादी र प्रतिवादी दुबै दोषी हुन्, मिलेर बस्नु भनेजस्तै भयो ।’मंगलबार माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आयोगको निर्णय क्षमता र स्वच्छ भूमिकामाथि प्रश्न उठाए । उनले निर्वाचन आयोग  सरकारको कठपुतली भएको आरोप लगाए ।आयोगको निर्णय निष्पक्ष नभएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालत जाने तयारी ग