अझै केही दिन मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको विभागले जनाएको हो । मौसमविद्हरुका अनुसार आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षा हुनेछ । विभागले प्रदेश नं १, वाग्मती र गण्डकी […]