विदेश जान चाहिने प्रहरी रिपोर्ट प्रदेशबाटै पाइने, इमेलबाटै दिने व्यवस्था पनि गरिदै

काठमाडौं –  विदेश जान चाहिने प्रहरी रिपोर्ट अब विभिन्न केन्द्र र प्रदेशबाटै पाइने भएको छ ।  प्रहरी रिपोर्ट छिटो र सहज रुपमा उपलब्ध गराउन अहिलेलाई विभिन्न केन्द्र र प्रदेशबाटै उपलब्ध गराइने र छिट्टै अनलाइन सेवा समेत प्रदान गर्ने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दि...

सम्बन्धित सामग्री

अब विदेश जानका लागि आवश्यक प्रहरी रिपोर्ट परराष्ट्र मन्त्रायलबाट पनि पाइने

अब विदेश जानका लागि आवश्यक प्रहरी रिर्पोट परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण गर्न सकिने भएको छ।  अपराध अनुसन्धान र चालचलनको रिर्पोट अनलाईन मार्फत उपलब्ध भएको रिर्पोट ए फोर साइजको कागजमा रङ्गिन प्रिन्ट गरी पेस गरेको खण्डमा परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  यो सँगै विदेशमा भएका नेपालीले विदेशबाट पनि अनलाइनबाटै प्रहरी रिपोर्ट बनाउन सक्ने छ । यो सिधै परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागमा पेस गर्न सकिने प्रहरीले जनाएको छ ।

तीन महीनामा ६३ हजार बढीलाई प्रहरी रिपोर्ट प्रदान

काठमाडौं । प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५-०७६ को पहिलो तीन महीनामा ६२ हजार ६ सय ८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ। विदेश जाँदा आवश्यक पर्नेहरुका लागि प्रहरी रिपोर्ट ...