१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर थुप्रिने बहाना देखाएर बन्द भएको खुलामञ्च अहिलेसम्म खुल्न सकेको छैन । असोज ८ गते न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीलाई रोक लगाएर खुुलामञ्चमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ गराइरहेको छ । तर खुलामञ्च घाम ताप्ने, टहलिने, शहरको खुल्ला चौरको रुपमा भने अझै खुलेको छैन । ट्राफिक कार्यालयले यात्रुवाहक, […]