हैट ! बुद्धिको बिहे

हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।

सम्बन्धित सामग्री

कलाकारलाई कटाक्ष गर्दै ‘छक्कापञ्जा ४’ ले ल्यायो माग्ने बुढाको स्वरमा गीत

निर्मल शर्मा गैंडाको नि सधैं एउटा पारा बिहे नगर्दै दीपाश्रीका चाउरी परे गाला हैट भन्ने बुद्धि तामाङ फेमस छँदै छ नि ठूलो भएछ तीतो सत्यको स्यानो फुच्चे पनि बेनिशा नानी कति च्वाँख, हत्तेरी माटोक्नी दीपकराजको बढ्दो उमेर कसका बाउले रोक्नी ? शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ले केदारप्रसाद घिमिरे माग्नेबुढाको स्वरमा प्रवद्र्धन गीत ल्याएको […]

बुद्धि तामाङले अनु थिङसँग गरे विवाह

काठमाडौं : कलाकार बुद्धि तामाङ (हैट) वैवाहिक बन्धनमा बाँधिएका छन। तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन। भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह समारोह भइरहेको छ। विवाह समारोहमा दुबैका परिवार, आफन्त र साथीहरूको उपस्थिति छ। तामाङले थिङसँग मागी बिहे गरेका हुन्। थिङ हाल स्नातक अध्ययन गरिरहेको बताइएको छ।

बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

काठमाडौँ । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । टेलिफिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ […]

बिहे गर्दै ‘हैट’

काठमाडौं । कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् ।  आज (शुक्रबार) उनको विवाह हुन लागको हो ।  तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गर्न लागेका हुन् । भक्तपुरबाट तामाङ परम्पराअनुसार विवाह हुन लागेको बुद्दिले जानकारी दिए ।

बिहे गर्दै अभिनेता बुद्धि तामाङ

काभ्रे: कलाकार बुद्धि तामाङकाे विवाह हुने भएकाे छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङकाे विवाह मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिङ केही समययता प्रेम सम्बन्धमा रहेका थिए।विशेषगरी हाँस्य कलाकारकाे रुपमा चिनिने तामाङले रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वी