कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ । दुईवटा झोला भित्र टाउको, हात, खुट्टा शरिर छुट्टाछुट्टै फेला परेको शव...
सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बुधबार किशोरीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार प्रतिष्ठान र डिपोट स्कुलको बिचको खोल्सामा अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको …
कोसी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शव दिनेश सिग्देलको भएको खुलेको छ। सिग्देलको हत्या आरोपमा उनकी कान्छी श्रीमती र उनका प्रेमीलाई प्रहरीले...
विराटनगर : धरानमा विभत्स ढंगमा हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यलय सुनसरीले मृतकको स्केच सार्वजनिक गरेको छ। शव फेला परेको ६ दिन बितिसक्दा पनि अझै मृतकको पहिचान नखुलेपछि मृतकको स्केच सार्वजनिक गरेको प्रहरीले जनाएको छ।गत फागुन ४ गते साँझ सुनसरी धरान-४ स्थित धरान धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा जेब्रा झोलामा शव फेला परेको थियो। झोलामा प्याक गरिएको अवस्थामा पुरूषको टाउको र दाहिने खुट्टा फेल
सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगको पहिचान अझै खुल्न सकेको छैन । फागुन ४ मा साँझ एउटा जेब्रा झोलामा टाउको र खुट्टा तथा बिहिबार अर्को झोलामा शरिरको बाँकी भाग भेटिएको थियो । शवको पहिचान खुल्न नसकेको सुनसरीका एसपी संजयसिंह थापाले रातोपाटीलाई बताए ।शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) अस्पतालमा राखिएको छ । खर्दु सामुदायीक बन क्षेत्रमा भेटिएको मानव अंगबारे अनुसन्धानका लागि विपी क