काठमाडौंः चितवनमा कोभिड १९ सङ्क्रमित थप एक पुरुषको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-७ बस्ने ५७ वर्षीय पुरुष उपचारको क्रममा बिहीबार राति १० बजे १५ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।
असोज २६ गते कोभिड १९ सङ्क्रमण भएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए। बिहीबार राति ज्वरो सहित