ओलीको पक्षमा उभिएर सांसदहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गर्ने छैनन् : योगेश भट्टराई

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ गर्न छाडेर पद त्याग्नु पर्ने बताएका छन् । आइतवार जनकपुरधाममा प्रेस संगठन नेपालको प्रदेश नम्बर २ को प्रदेश भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको वरिपरी रहेकाहरुले उचाल्ने गरेकाले उनी अहिले पनि भ्रममा रहेको स्पष्ट पारे ।उनले प्रधानमन्त्री ओलीको हठको कारणले संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी समानुपातिक समेत व्यवहारमा कार्या

सम्बन्धित सामग्री

ताप्लेजुङबाट योगेश भट्टराई दोस्रोपटक विजयी

नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको छ । उहाँ २०७४ सालमा पनि निर्वाचित हुनुभएको थियो । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिनुभएको हो । भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले …

ताप्लेजुङमा योगेश भट्टराई विजयी

काठमाडौं, ७ मंसिर । प्रतिनिधि सभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । मतपरिणामबारे औपचारिक घोषणा हुन बाँकी छ ।

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।

४८३ मतले योगेश भट्टराई पछि परे

ताप्लेजुङमा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका योगेश भट्टराई  ४८३ मतका साथ पछि परेका छन् । यस्तै माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ३०६६ मत पाएका छन् भने भट्टराईले २५८३ मत पाएका छन् ।

खेलप्रसादसँग पछि परे योगेश भट्टराई

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् । एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् । मतपत्र संकलनमा समय लागेकाले ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो ।

ताप्लेजुङमा योगेश भट्टराई पछि परे

काठमाडौं : ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन्। पछिल्लो मतगणनाअनुसार भट्टराई ५६२ मतसहित पछि परेका हुन्। उनलाई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ७५५ मतसहित अग्र स्थानमा छन्।

योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ । बिगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई शुक्रबार वीर अस्पतालमा भर्ना हुनुभएको हो । ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।