इलाम । इलामको सन्दकपूर गाँउपालिकामा अवस्थित टोड्के झरना अवलोकनमा पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन्दकपूरले पर्यटन पूर्वाधारसँगै सडक निर्माण गरेपछि झरना पुग्ने पर्यटकको संख्या बृद्धि भए पनि संरक्षणको अभाव छ । टेड्के झरना सन्दकपूर गाउँपालिका-२ मा अवस्थित सुन्दर झरना हो । अग्लो भिरबाट पानी खसेको रोमाञ्चित दृश्यमा रमाउन अहिले यो झरनामा पर्यटक आउने […]