नेपालमा कोरोना संक्रमणदर उच्च, आज ३ हजार ७५ जनामा संक्रमण पुष्टि
काठमाडौं, २८ पुस । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । ११ हजार ६ सय ९० जना देश संक्रिय संक्रमितको संख्या रहेको छ ।
नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् । नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो
काठमाडौं । नेपालमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हिजो २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण पुष्टि भएको […]
काठमाडौं : नेपालमा कोरोना संक्रमणदर दोब्बर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या सोमबार १४४६ थियो। थोरै संख्यामा परीक्षण बढाउँदा संक्रमितको संख्या झण्डै दोब्बर भएको हो। मन्त्रालयको विवरण अनुसार १५ हजार ३३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ हजार ४ सय ४४ जना संक्रमित थपिएका हुन। मंगलबार एक जना संक्रमितको मृत्यु भएको छ। ३ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भन
नेपालमा कोरोना भाइरस संक्रमणदर दिनदिनै उकालो लागिरहेको छ । केही दिनयता संक्रमितको संख्या बढ्ने क्रममा आज एक हजारको आँकडा पार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हिजो शनिबारको भन्दा झण्डै २ सय बढी हो । देशभरमा १२ हजार ६३२ …
कात्तिक १७, काठमाडौं । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसको ४४७ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ९१३ मा कोरोना परीक्षण गर्दा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ४३४ जनाको मृत्यु भएको छ । यसैगरी ४३९ जना संक्रमणमुक्त भएका छन् ।
मंगलवार भने ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ । नेपालमा हाल कोरोना संक्रमणदर दर १८ दशमलव ३ प्रतिशत रहेको छ ।
अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९३ हजार २७१ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७ दशमलमव ५ प्रतिशत रहेको छ ।
बुधवार ९७ हजार ७० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
योसँगै अहिलेसम्म ८७ लाख १९ हजार ९९५ जनाले पहिलो मात्रा र ७३ लाख ८१ हजार २०२ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।
संक्रमित शून्य जिल्ला दुई ओटा
मन्त्रालयका अनुसार हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।