नुवाकोटमा बस दुर्घटना : ३० जना घाइते‚ १० जना गम्भीर

नुवाकोट : किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस सोमबार बिहान दुर्घटना भएको हो। घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।छतमा समेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले बताएको छ।

सम्बन्धित सामग्री

नुवाकोटमा बस दुर्घटना

किस्पाङ गाउँपालिका–३ किर्नेबेगरमा बस दुर्घटना भएको छ । बसमा सवारमध्ये ६ जना यात्रु गम्भीर घाइते भएका छन् ।

नुवाकोटमा बस दुर्घटना अपडेट : ६ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

किस्पाङ गाँउपालिकाको भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना भएको हो । सबै घाइतेहरूलाई त्रिशुली अस्पताल नुवाकोटमा ल्याइएको छ ।

नुवाकोटमा बस दुर्घटना हुँदा २८ जना घाइते, पाँचजनाको अवस्था गम्भीर

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। जिल्लाको भाल्चेबाट काठमाडौं जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५ को मानेभञ्ज्याङमा दुर्घटना भएको हो। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको...

नुवाकोटमा बस दुर्घटना हुँदा २० जना घाइते

नुवाकाेट । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नुवाकोटको काउलेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । घाइतेलाई उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस अनियन्त्रित भई पहाडको भित्तामा […]

नुवाकोटमा बस दुर्घटना, कम्तीमा २० जना घाइते

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा सोमवार बिहान बस दुर्घटना भएको छ । बिहान १० बजेतिर भएको दुर्घटनामा करीब २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी हरिबहादुर ओलीले जानकारी दिए ।  उनका अनुसार घाइतेहरूको उद्धार गरेर अस्पताल लैजाने काम भइरहेको छ । ‘काठमाडौं जाँदै गरेको बस नालीमा खसेको छ,’ उनले भने, ‘चालकसहित घाइते छन्, थप अनुसन्धान भइरहेको छ ।’

नुवाकोटमा बस दुर्घटना, २ को मृत्यु, १५ भन्दा बढी घाइते

२६ असोज, काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् । समुन्द्रटारबाट त्रिशूलीतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरकाे यात्रुबाहक बस शुक्रबार बिहान …

नुवाकोटमा बस दुर्घटना : ४० जना घाइते

नुवाकोट – नुवाकोटको लामाटारमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।  बुङताङबाट काठमाडौं जाँदै गरेको बा. २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका–९, लामाटारमा दुर्घटना भएको हो । मिनिट्रकलाई साइड दिने क्रममा सडक भासिएर ४० मिटर तल खस्दा बसमा यात्रा गरिरहेका ४० जना घाइते ...

नुवाकोटमा बस दुर्घटना, श्रीमान–श्रीमतीसहित तीनको मृत्यु

बिदुर नगरपालिका –१२ मा आज बस दुर्घटना हुदाँ तीन जनाको निधन भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका –१ दाङसिंहतर्फ जाँदैगरेको बा २ ख ८४५ नम्बरको बस विदुर –१२ चैनपुरस्थित पीपलबोट भन्ने स्थानमा दुर्घटना हुदाँ ३ जनाको निधन भएको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा त्रिशूली अस्पतालमा आज निधन भएको हो ।

नुवाकोटमा बस दुर्घटना : १७ जना घाइते

नवदीप अजनबी/उज्यालो । नुवाकोट, फागुन २७ – नुवाकोटको पिपलटारमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।    त्रिशुली–देवीघाट स...

नुवाकोटमा बस दुर्घटना, तीनको मृत्यु, दर्जनभन्दा बढी घाइते

नुवाकोट । नुवाकोटको गुरुङ गाउँमा केहीबेरअघि बस दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । मृतकको...