कोरोना नियन्त्रणका लागि एमाले स्वास्थ्य विभागले दियो प्रधानमन्त्रीलाई यस्ता सुझाव

सत्तारुढ दल नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले प्रधानमन्त्री केपशी शर्मा ओलीलाई कोभिड रोकथाम र उपचार व्यवस्थापन सम्बन्धी सुझावसहितको रणनीति बुझाएको छ।

सम्बन्धित सामग्री

सरकारका कमजोरी उल्लेख गर्दै एमालेले दियो यस्ताे सुझाव (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएको छ । एमाले नेता सुभाष नेम्वाङ नेतृत्त्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले कोरोनाविरुद्धको खोप नागरिकलाई दिन नसकेको आरोप लगाएको छ । अघिल्लो सरकारले तयार गरेको स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रुपमा लागु...