तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित स्वच्छ र मर्यादित रुपमा सम्पन्न गर्न तेह्रथुममा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन–२०७९ को सन्दर्भमा निर्वाचन आयोगले तयार गरेकाे आचारसंहिता अनुसार जिल्लाका राजनीतिक दलका उम्मेदवारको भूमिकाको विषयमा अन्तरक्रिया भएको हो । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार र […]