कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ ।  आज पत्रकार सम्मेलन गर्दै कांग्रेस निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो । कांग्रेसको यो महाधिवेशनले देशभरबाट साढे ३ लाखभन्दा बढी निर्वाचित नेतृत्व चयन गर्दैछ । कांग्रेसले यस पटकको […]