एमाले अधिवेशन: अर्घाखाँचीमा पिताम्वर भुसाल र जीवनारायण कोइरालाको उम्मेदवारी घोषणा

अर्घाखाँची– नेकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा सुुरु भएको छ । एमाले अर्घाखाँचीको नेतृत्वसहितको पदाधिकारी चयन सहमतिमा गर्ने तयारी छ । तर, नेतृत्वको लागि पिताम्वर भुसाल र जीवनारायण कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य राजेन्द्र जिसीसहितका विभिन्न व्यक्तिहरु एमालेमा […]

सम्बन्धित सामग्री