काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरको भ्रष्टाचार, लुट र सम्पत्ति कब्जाको छानविन गर्न सरकारलाई चुनौती दिएका छन् । आज पार्टी केन्द्रीय कमिटीमा बौल्दै उनले आफ्नो पालामा भएका स्वास्थ्य सामाग्री खरिद छानबिन गरी दोषी उपर कारबाही गर्ने सरकारको निर्णयप्रति आक्रोश पोख्दै चुनौती दिएका हुन् । भ्रष्टाचारीलाई कारबाही गर्ने रे […]