यस्तो घडी : जसले हर्टयाट्कबाट जोगाउँछ :: Pahilopost.com

काठमाडौं : विश्वमा सबैभन्दा महङ्गो ब्राण्ड कम्पनी हो एप्पल। यस ब्राण्डलार्इ आइफोन नामले विश्वभर चिनिन्छ। पछिल्लो समयमा यसै ब्राण्डले हर्टयाट्क चेक गर्ने घडी निर्माण गरेको कम्पनीका सिइओ टिम कुकले जानकारी दिए।   कम्पनीका घडी निर्माता जेम्स टी ग्रीनले मुटुको गति उच्च वा सामान्या बारेमा घडीले देखाउने डेल्ली टेलिग्राफमार्फत जानकारी दिए।

सम्बन्धित सामग्री

घडी किन बायाँ हातमै लगाइन्छ ?

मानिसहरूले हातमा घडी बाँधेको तपाईँ हामीले देखेकै कुरा हो । केही समय अगाडि समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको बायाँ हातमा १२ करोडको घडी भनेर चर्चा पनि चलेको थियो । विशेष गरेर बायाँ हातमा घडी लगाउने गरिन्छ । आखिर बायाँ हातमा घडी लगाउनुको कारण के हुन सक्छ ? यसबारेमा आज हामी जानकारी गराउँदैछौँ । […]

बन्द घडी घरमा राख्दा कस्तो फल मिल्छ ?

समय हेर्ने सबैभन्दा भरपर्दो माध्यम भनेको घडी नै हो । अन्यथा टेलिभिजन, रेडियो वा अन्य माध्यमबाट समय थाहा पाउन सकिन्छ । तर समय बताउने घडी सही दिशामा भएन भने यसले हानी गर्छ । अर्थात् समय हेर्नका लागि मात्र घडी राखिएको छ, तर यसको सही दिशामा राखिएको छैन भने वास्तुशास्त्र अनुसार हानी समेत हुनसक्छ । वास्तुशास्त्रका […]

हरेकको हात-हातमा मोबाइल, त्यसो भए हातमा घडी किन बाँध्ने? (भिडियो)

के तपाईंले हातमा घडी लगाउनु भएको छ? हातमा लगाइएको घडी समय हेर्नकै लागि लगाउनुहुन्छ कि फेशनका लागि मात्रै लगाउनुहुन्छ? हिजोआज समय थाहा पाउनकै लागि घडी लगाउनुपर्ने बाध्यता भने छैन तर पनि धेरैले हातमा घडी लगाउँछन्। मानिसहरु आफूलाई ‘स्मार्ट’ देखाउका लागि पनि घडी लगाउने गर्छन्। त्यति मात्रै होइन, कतिपयले आफ्नो लुगाअनुसार, स्थानअनुसार फरक–फरक घडी लगाउने गर्छन्। […]

७० डलरको घडी लगाउँछन् बिल गेट्स, घडी नै लगाउँदैनन् जुकरबर्ग

विश्वका धनीमध्येका बिल गेट्सले कति डलरको घडी लगाउँछन् होला ? तपाईको अनुमान हुनसक्छ रोेलेक्स घडी त पक्कै लगाउलान् । तर उनले अत्यन्तै सस्तो क्यासिओ ब्राण्डको घडी लगाउँछन्, जसको मूल्य ७० अमेरिकी डलरको हाराहारीमा रहेको छ । त्यस्तै मार्क जुकरबर्गले कति मूल्यको घडी लगाउनलान् ? झण्डै ८३ बिलियन डलरका धनी उनले पनि पक्कै महँगो घडी लगाउँछन् […]

वीरेन्द्रनगरको घण्टाघरमा नयाँ घडी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको घण्टाघरमा नयाँ घडी जडान गरिएको छ । झण्डै १२ वर्षपछि घण्टाघरमा नयाँ घडी जडान गरिएको हो । सुर्खेत उद्योग वाणिज्य संघको समन्वयका वीरेन्द्रनगर नगरपालिकाले घडी जडान गरेको हो

नाडीको शोभा घडी : लाखौं खर्चिन्छन् नेपाली पनि

काठमाडौं । ‘कति बज्यो होला ?’ जवाफमा मान्छेहरु नाडीमा बाँधिएका घडी हेर्थे र समय बताइदिन्थे । समय सूचकको एउटै मात्र प्राविधिक माध्यम थियो घडी । घडीको काँटा झैं समयसीमामा आफ्नो दैनिकी गुजार्नेहरुका लागि घडी एक सर्वोत्तम विकल्प थियो । तर आजभोलि त ‘कति बज्यो’ भन्ने प्रश्न नै गायब भएको छ । किनभने समयको जनाउ दिने […]

नक्कली निस्केपछि लुटेराहरूले फिर्ता गरे घडी

लुटेर लगेको घडी नक्कली रहेको थाहा पाएपछि इटालीको नापेल्स सहरमा लुटेराहरूले एक पर्यटकको घडी फिर्ता गरेका छन् । स्वीटजरल्याण्डका दुई जना पर्यटकहरू शनिबार सहरको मध्य भागमा रहेको पियाजा ट्राइस्टे इ ट्रेन्टो रेस्टुरेन्टमा बसेर खाइरहेका हुन्छन् । त्यतिबेला बेला एक युवक आएर एकजनाको कञ्चटमा बन्दुक तेसौउँदै घडी लुटेर लैजान्छन् । तर सात मिनेटपछि नै अर्का युवक आएर माफी माग्दै घडी मालिकलाई फिर्ता गरिदिन्छन् । यो कुरा रेस्टुरेन्टको सीसीटीभी क्यामेरासमेत कैद हुन्छ ।लुटेराले रिसार्ड मिलको बहुमूल्य घड

यो संसारकै पातलो घडी, मूल्य २३ करोड रुपैयाँ

काठमाडौं । स्विस लक्जरी घडी कम्पनी Richard Mille ले संसारकै सबैभन्दा पातलो घडी सार्वजनिक गरेको छ । उक्त घडीको नाम RM-UP-01 राखिएको छ । इटालियन लग्जरी स्पोर्टस् कार निर्माता कम्पनी फरारीसँगको सहकार्यमा यो घडी निर्माण गरिएको हो । यो घडी यति धेरै पातलो छ कि यसको मुख्य भागभन्दा यसको फित्ता मोटो देखिन्छ । घडीको मोटाइ […]

वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा

नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।  महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो ।घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आ

७० डलरको घडी लगाउँछन् विश्वकै धनीमध्येका बिल गेट्स

विश्वका धनीमध्येका बिल गेट्सले कति डलरको घडी लगाउँछन् होला ? तपाईको अनुमान हुनसक्छ रोेलेक्स घडी त पक्कै लगाउलान् । तर उनले अत्यन्तै सस्तो क्यासिओ ब्राण्डको घडी लगाउँछन्, जसको मूल्य ७० अमेरिकी डलरको हाराहारीमा रहेको छ । त्यस्तै मार्क जुकरबर्गले कति मूल्यको घडी लगाउनलान् ? झण्डै ८३ बिलियन डलरका धनी उनले पनि पक्कै महँगो घडी लगाउँछन् […]