चुनाव जितेपछि पहिलो पटक चितवन आउँदै गृहमन्त्री रवि

चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा आउने भएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउन लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न आउँदैछन् । गृहमन्त्री लामिछानेले […]

सम्बन्धित सामग्री

चुनाव जितेपछि रवि लामिछानेको प्रतिक्रिया : म आजबाट जाँच दिन जाँदैछु

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जित्नु भनेको विजयी हुनु नभएको बताएका छन् । चितवन–२ बाट फराकिलो अन्तरले चुनाव जितेपछि लामिछानेले आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आजबाट आफू जाँच दिन गैरहेको पनि उल्लेख गरेका छन् । र, त्यसको नतिजा ५ वर्षपछि आउने उनको भनाई […]

बाँदरमुढे घटनाको १७ वर्ष, पीडित भन्छन्- चुनाव जितेपछि प्रचण्डले वाचा भुले

चितवन । बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ । पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद […]

चुनावपछि गठबन्धन बिर्सने हो भने विश्वास गर्न सकिंदैन : कांग्रेस नेता गुरुङ

२२ वैशाख, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारुढ गठबन्धनका नेताहरुले गठबन्धनको निरन्तरता हुने प्रतीज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव जितेपछि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शंका उत्पन्न भएको बताए । ‘नेताज्यूहरुले यो गठबन्धन निरन्तर […]

रेनुको दाबी- चुनाव जितेपछि प्रचण्डले चितवनको कायापलट गर्नुभयो (भिडिओ)

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको दाबी गरेकी छन् । उनी प्रचण्डपुत्रीसमेत हुन् । चितवनबाट चुनाव जितेपछि अहिलेसम्ममा जिल्लाको विकास निर्माणमा प्रचण्डले कायापलट गरेको उनको जिकिर छ । न्यूज एजेन्सी नेपालसँगको भिडिओ कुराकानीमा उनले शान्तिप्रक्रियायता देश प्रचण्डकै वरिपरि रहेको र […]