चुनाव जितेपछि रवि लामिछानेको प्रतिक्रिया : म आजबाट जाँच दिन जाँदैछु

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जित्नु भनेको विजयी हुनु नभएको बताएका छन् । चितवन–२ बाट फराकिलो अन्तरले चुनाव जितेपछि लामिछानेले आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आजबाट आफू जाँच दिन गैरहेको पनि उल्लेख गरेका छन् । र, त्यसको नतिजा ५ वर्षपछि आउने उनको भनाई […]