पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सत्ता गठबन्धनमा आएको परिवर्तनप्रति कटाक्ष गर्दै जनसरोकारका मुद्दामा चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्नुभएका उहाँले सोमबार ट्वीट गर्दै निर्वाचन सम्पन्न भएको तीन महिनामै दुई गठबन्धन र सरकार परिवर्तन भएको भन्दै यही हो लोकतन्त्र भन्ने प्रश्न पनि उठाउनुभएको छ । पाँच वर्षको अवधिमा …
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको डरलाग्दो दृश्य नेपालमा देखिएको बताएका छन्।नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले नेपालमा विचित्रको दृश्य देखिएको बताएका हुन्।
२६ पुस, काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको डरलाग्दो दृश्य नेपालमा देखिएको बताएका छन् । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले नेपालमा विचित्रको दृश्य देखिएको बताएका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले […]
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशले खोजेको व्यक्ति प्रधानमन्त्री भएको बताएका छन्। आज प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउँदै उनले यस्तो बताएका हुन्।
'आशा अपेक्षा गरेको व्यक्ति पदमा आएपछि आत्तिनु पर्दैन,' उनले भने।
प्रचण्डलाई आफूहरुको समर्थन रहने बताए पनि उनले समस्याको…
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइने भने कांग्रेसको निर्णयलाई स्वागत गर्ने बताए । तर, यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा […]
काठमाडौं : नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले नेता प्रकाशमान सिंहमाथि चर्को कटाक्ष गरेका छन्।शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा कटाक्ष गरेका हुन्। ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिनँ। मैले नमान्दा नमान्दै पनि एउटा कुरा अचम्म लागेको छ।' उनले भने, ‘बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन्। तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ। पिताजी भन्नुहुन्छ, बाबु रा
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । जनताले मत दिएर पठाएपनि ओली सरकारले राम्रो काम गर्न नसकेको उनले बताए ।ओली सरकारले संविधान नै च्यात्न खोजपछि संघर्षमा जानुपरेको र अदालतको फैसलाले संविधानको रक्षा गरेको उनले बताए । ‘ हामीले समर्थन गरेका हौं । तर तिघ्रामा पिप जम्मा भएमा निचोरेर फाल्नुपर्छ । एमालेभित्रैका साथीहरुले संघर्ष गर्नुभयो । धर्म निरपेक्षता, गणतन्त्र लगायत उपलब्धिहरुलाई बचाउने काम भयोे । संसद् कम्तिमा १८ महिन
काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संसद पुनःस्थापना भएपछि पनि आफुलाई माओवादी समर्थन गरेको भन्दै कटाक्ष गरे ।
काठमाडाैं : नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी स्थायी कमिटी बैठकको निर्णयप्रति कटाक्ष गर्दै 'यो निर्णय हो कि अनिर्णय हो?' भनी प्रश्न गरेका छन। नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय अध्यक्ष प्रचण्डलाई दिएको छ। रिजालले यसै विषयलाई लिएर माओवादीको सामर्थ्यमाथि प्रश्न नै उठाएका हुन्। 'जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन