नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको षड्यन्त्र नेकपा एकता भएको दुई हप्ताबाट देखिएको बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्ति बाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै प्रचण्डले भने केपी ओली जसलाई नायकका रूपमा लगेका थियौ बडो नमिठो सँग अनुभव रह्यो ।