सेयर बजारमा देखिन थाल्यो सकारात्मक संकेत

काठमाडौ । काराबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख  १८ हजार कित्ता  सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको […] The post सेयर बजारमा देखिन थाल्यो सकारात्मक संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सेयर बजारमा हरियाली, एकैदिन बढ्यो ७९.४४ अंकले नेप्से

साताव्यापी गिरावटपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ । जबकी गत सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६.०१ अंकले बढेर ५३६.१५ विन्दुमा पुगेको छ । आज सेयर बजार खुले देखिनै सकारात्मक संकेत देखिएकोमा सबै जसो समूहहरु धनात्मक (पोजेटिभ) देखिएका छन् भने, ६ वटा कम्पनी

७५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । लामो समय बन्द रहेको सेयर बजार खुले लगत्तै बजारमा सकारात्मक संकेत देखिएपछि व्यवसायी उत्साहित भएका छन् । बुधबार पनि सेयर कारोबारमा ‘पोजिटिभ सर्किट’ लागेको छ । ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि आजको कारोबार स्थगित गरिएको छ । सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पोजिटिभ सर्किट लागेको …