वित्तीय अवस्था कमजोर बन्दै गएपछि एनआईसी एशिया बैंकले देशभरका आफ्ना ४४ वटा शाखा कार्यालयहरू मर्जर (गाभ्ने) गर्ने निर्णय गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार विभिन्न स्थानमा रहेका शाखाहरूलाई एकआपसमा समायोजन गर्दै केही शाखाबाट मात्रै सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको हो । बैंकले वैशाख ३ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरेको जनाएको छ । […]
टोकियोले उदीयमान अर्थतन्त्रको समूह ब्रिक्समा आबद्ध हुन मलेसिया र थाइल्यान्डले दिएको आवेदनलाई नजिकबाट नियालिरहेको छ । ब्रिक्सलाई युरोप, अमेरिका र जापानजस्ता स्थापित व्यापारिक शक्तिहरूको प्रतिद्वन्द्वी गठबन्धनका रूपमा हेरिने गरिन्छ ।
विश्लेषकहरूका अनुसार यी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले …
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा बैठकको मिति तय गर्ने काम अघि बढाइरहेको जनाएको छ। बैठक आगामी वैशाखको दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। राप्रपाले फागुन २१ को निर्वाचनमा अन्य पुराना दलजस्तै धक्का खाएको छ। उसका अध्यक्षसहित अधिकांश नेता पराजित भए […]
३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको पहिलो बैठक बसेको छ । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठन भएको बैठकले सदस्यता व्यवस्थापनबारे शुक्रबार (भोलि) सातै प्रदेशका सभापतिहरूसँग छलफल गर्ने भएको छ ।
बैठकले प्रदेश …
दाङ– सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम […]