रामपुर (पाल्पा)- पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानीमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भने एक जना घाइते भएका छन् ।
आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनाको विषयमा थ...