काठमाडौँ- काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्रु बोकेको यात्रुवाहक बस र टाटासुमो एक आपसमा ठोकिँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षीय बिक्रम श्रेष्ठ, सिन्धुलीको कमलामाई नगरपालिका ४ का ४५ बर्षीय हरि बहादुर बल, रामेछाप खाडादेवी गाउँपालिका ३ की ३० बर्षीय सम्झना भुसाल, उनका ६ बर्षीय छोरा […]