पश्चिमले मस्कोलाई अलग गर्न सक्तैन- रुसी कूटनीतिज्ञ
मस्को [रूस] । पश्चिमी साझेदारहरूले रूसलाई अलग गर्न सक्षम नहुने भियनामा सैन्य सुरक्षा र हतियार नियन्त्रण सम्बन्धी वार्तामा रूसी प्रतिनिधिमण्डलका प्रमुख कोन्स्टान्टिन गाभरिलोभले मंगलबार बताएका छन् ।
क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ। रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो। युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन्।

नेदरल्याण्ड्सले आफ्नो देशमा रहेका १७ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको छ।नेदरल्याण्ड्समा उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारीविपरीत काम गरेको भन्दै उनीहरूलाई स्वदेश फिर्ता हुन निर्देशन दिइएको हो। नेदरल्याण्ड्सको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्काशन गर्नु परेको जानकारी दिएको छ।
युरोपियन युनियन (इयु) भित्रका चार देशले रुसका ४० जना भन्दा बढी कूटनीतिक अधिकारीलाई देश निकाला गर्ने भएका छन् । जासुसीका आरोपमा आयरल्याण्ड, बेल्जियम, नेदरल्याड्स र चेक गणतन्त्रले एकसाथ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चार देशले मंगलबार रुसी दूतावासमा कार्यरत कुल ४३ जना कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका हुन् । […]
काठमाडौं : अमेरिकी सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घमा कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशनिकाला गरिएको जनाएको छ।राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको बताएको छ।एक प्रवक्ताका अनुसार ती रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्नेबारे महिनौँदेखि काम भइरहेको थियो।राष्ट्रसङ्घका लागि रुसी राजदूतले अमेरिकी कदमबाट राष्ट्रसङ्घीय सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको बताएका छन्।
बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी छन्। पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।