फिल्म रोकिएकोबारे ‘काँडेतार’ निर्माताले दिए प्रदर्शक र निर्माता संघमा उजुरी

काठमाडौं । निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को प्रदर्शन रोकिएको सम्बन्धमा आइतबार चलचित्र संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । दुवै संस्थाको वार्ता कार्यदललाई सम्बोधन गर्दै बुझाइएको पत्रमा दुई संस्थाबीच प्रदर्शन र निर्माणलाई लिएर विगतमा भएका सहमतिबारे प्रश्न उठाइएको छ । आफ्नो फिल्मलाई प्राइम टाइममा शो नदिएर हेपाहा प्रवृत्ति देखाइएको भन्दै […]

सम्बन्धित सामग्री

‘दिमाग खराब’ले उठाएको मुद्दामा प्रदर्शक र निर्माता संस्थाले गठन गरे वार्ता टोली

काठमाडौं । फिल्म ‘दिमाग खराब’ले मागेको ५० प्रतिशत सेयरलगायत मुद्दामा चलचित्र संघ र चलचित्र निर्माता संघले भ्याएसम्म आजै वार्ता गर्ने भएका छन् । घरेलु फिल्ममा प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने यी दुई संस्थाले वार्ता समिति समेत गठन गरेका छन् । निर्माता संघले पूर्वमहासचिव तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ […]

फेरि किन चर्कियो फिल्म ‘कुसुमे रुमाल’ को लेनदेन विवाद?

काठमाडौं : सोमवार संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ विमोचन भयो। पुस्तक सार्वजनिक भएसँगै ३७ वर्षअघि रिलिज भएको फिल्म ‘कुसुमे रुमाल’ विवाद बल्झिएको छ।   गजमेरले पुस्तकमार्फत ‘कुसुमे रुमाल’ फिल्मलाई नेपालमा प्रदर्शन गर्ने विषयमा फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन्। ‘कुसुमे रुमालको सुटिङ अनि पोस्ट-प्रोडक्सन…

‘कुसुमे रुमाल’को विवाद पुनः सतहमा, रञ्जित गजमेरले लगाए उद्धव पौडेलमाथि आरोप

काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरले साढे तीन दशक पुरानो फिल्म ‘कुसुमे रुमाल’को सन्दर्भ उल्लेख गर्दै फिल्म प्रदर्शक तथा निर्माता उद्धव पौडेलमाथि आरोप लगाएका छन् । सोमबार सार्वजनिक भएको गजमेरको आत्मकथा ‘मोहनी मादलको’ पुस्तकमा गजमेरले उक्त फिल्मलाई नेपाल प्रदर्शन गर्ने विषयमा पौडेलले व्यावसायिक धोका दिएको आरोप लगाएका छन् । गजमेरको यो आरोपसँगै २५ वर्ष पहिले […]

फिल्मका लागि अन्तरक्रिया : विदेशीलाई मापदण्ड तथा स्वदेशीलाई समान व्यवहार

सिनेमा सर्कल नेपालको आयोजनामा सम्पन्न ‘चलचित्र प्रदर्शनको समस्या तथा महामारी पछिको नेपाली चलचित्र’ विषयक अन्तरक्रियामा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, फिल्म निर्देशक सुदर्शन थापा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा र निर्माता, प्रदर्शक, वितरक तथा चलचित्र विकास बोर्डका पूर्व सदस्य नरेन्द्र महर्जनले आफ्नो धारणा राखेका छन् । पत्रकार तथा फिल्म लेखक सुशील पौडेलले […]

नेपाली चलचित्रकर्मीलाई हिन्दी सिनेमा ‘सूर्यवंशी’को नाके डोरी

कोरोना कहर कम भएपछि दसैंअघि नै फिल्म हल खुल्यो । तर, निर्माता, वितरक, प्रदर्शक सबैमा एउटै डर थियो, दर्शक हलसम्म आउँछन् कि आउँदैनन् ? त्यसैले, नेपाली फिल्म प्रदर्शन गर्ने आँट कसैले देखाएन । यो बिचमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । बलिउडमा मात्र होइन, नेपालमा पनि यसले राम्रो दर्शक पाउन सफल भएपछि बल्ल नेपाली चलचित्रकर्मीहरु हलमा फिल्म प्रदर्शन गर्न हतारिएका छन् । त्यसो त ‘सूर्यवंशी’ को सफलतालाई कतिपय फिल्मकर्मीले हिन्दी फिल्मले नेपालमा जहिले पनि दर्शक पाउँछ भन्दै सामान्य

दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल

काठमाडौं । विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् । २१ असोजबाट खुलेको जानकारी दिँदै चलचित्र संघले दुई साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए । चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त कार्यक्रममा चलचित्र महासंघका महासचिव अशोक शर्माले वितरक, प्रदर्शक तथा निर्माताहरूको छलफलबाट […] The post दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फिल्म रिलिजको रस्साकस्सीः ३ महिने क्यालेन्डरमा ७ फिल्मको सूची

नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि निर्माता, प्रदर्शक र वितरक निरन्तर लागिरहेका छन् । सकेसम्म दशैंबाट नै नयाँ चलचित्र चलाउने तयारीमा चलचित्रकर्मीहरु छन् । यसका लागि चलचित्र विकास बोर्डले समेत सहयोग गरिरहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफूले प्रदर्शक र निर्मातालाई ३ देखि ६ महिना भित्र रिलिज हुने चलचित्रको क्यालेन्डर बनाएर ल्याउन […]

दशैंमा रिलिज हुन्छ त ‘चपली हाइट–३’ ?

कोरोनाको कारण बन्द भएका फिल्म हल खोल्न दिने निर्णयसँगै फिल्म रिलिजका लागि निर्माता तथा प्रदर्शक जुरमुराउन थालेका छन् । चलचित्र संघ, चलचित्र निर्माता संघ र वितरकहरु अहिले फिल्म रिलिजका लागि दैनिकजसो छलफलमा जुटेका छन् । निर्मातालाई राहत हुने गरी दशैंमा फिल्म रिलिज कसरी गर्न सकिन्छ भन्ने विषयमा अहिले फिल्म सम्बन्धी संघसंस्थाको दैनिक छलफल हुने गरेका छन् ।दशैंबाट जसरी पनि हल संचालनमा ल्याउने तयारी आफूहरुले गरिरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । रिलिजको सुरुवात नयाँ फिल्मबाट गर्न

बजेटमाथि अशोक शर्माको टिप्पणी अचम्म छ सरकारको राहत

निर्माता, निर्देशक, प्रदर्शक तथा अभिनेता अशोक शर्माले नेपाली फिल्म क्षेत्रका लागि बजेटमा समेटिएका धेरै विषय पूरानै भएको जनाएका छन्।उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै सरकामा भएका पार्टीमा आवद्व केहीले मात्र यसको बखान गरेको आरोप लगाएका छन्। बजेटमा सम्बोधन भएका फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न बुँदा उल्लेख गर्दै उनले ती बुँदामाथि फेसबुकमा टिप्पणी गरेका छन् :बजेटमा चलचित्रको च, […]