काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले झापामा रहेको गिरिबन्धु टी–स्टेट प्रकरणमा नियोजित ढंगले कांग्रेसले मुद्दा उठाउन खोजेको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले गिरिबन्धु टीको विषयलाई उठाएर कांग्रेसले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले षडयन्त्र गरेको आरोप लगाए । कांग्रेसले गिरिबन्धु टि स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै […]