वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृतिमा स्वचालित प्रणाली लागू गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी संस्थागत श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत प्रदान...
काठमाण्डौं, साउन १२ । नेपाल आयल निगमले साउन १ गते पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बाग्मती प्रदेशले सार्वजनिक गाडीको भाडा समायोजन गरेको छ । बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा घटाएको हो । नयाँ भाडादरअनुसार काठमाण्डौ उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीको भाडा २ […]
काठमाडौं । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित भाडादर लागु गर्नुपर्ने माग गरेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा पनि स्वत: बढ्ने र घट्दा स्वत: घट्ने स्वचालित प्रणाली लागु गर्न माग गरेको हो ।
महासंघका महासचिव भरत नेपालले वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयसँग स्वचालित भाडाबारे छलफल भइरहेको जानकारी...