काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको हो।
नामिबियाका लागि जान निकोल लफ्टी एटोनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा डिभन ले ककले…