कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने रेमडेसिभिर औषधी खरीद प्रक्रिया अगाडि बढाएकाे छ ।कोरोना संक्रमितका बिरामीलाई उपचारमा प्रयोग हुने औषधी खरिदका लागि कर्णाली प्रदेश मन्त्रिपरिषदले सामाजिक विकास मन्त्रालय आवश्वक प्रक्रिया थाल्न निर्देशन दिएको हो ।कोरोनाका बिरामीको उपचार तथा रोकथामका लागि अक्सि...