विराटनगर : कोशी प्रदेशका सांसदहरुका लागि प्रदेशभा सचिवालयले ल्यापटप खरिद गर्ने पक्रिया अगाडि बढाएको छ।ल्यापटप बाँड्नका लागि प्रदेश सरकारले १ करोड ५० लाख बजेट दिएपछि सचिवालयले खरिद प्रक्रिया अगाडि बढाएको हो। ९३ जना प्रदेशसभा सदस्यलाई सचिवालयले नयाँ ल्यापटप बाँड्ने तयारी गरेको हो।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्य शीर्षकबाट रकमान्तर गरेर ल्यापटप खरिदका लागि बजेट उपलब्ध गराएपछि सचिवालयले ल्यापटप खरिद प्रकिया अघि बढाएको हो।त्यसो त विकास निर्माणका काममा भने बजेट नभएको भन्दै प्रदेश सरकारले भु