आहा रारा गोल्डकपः आज उपाधि दाबेदार मनाङ र पुलिस भिड्दै

काठमाडौं, ९ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (आइतबार) एक खेल हुँदैछ । आज हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् । ६÷६ पटक उपाधि […]

सम्बन्धित सामग्री

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

केही दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लब छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । आहा राराको सर्वाधिक विजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो ।पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधि जितेको छ । खेलको २५ औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनमा आज मनाङ र आर्मी खेल्दै

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी  क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी अन्तिम चारमा पुगेको हो । आजको विजेताले पर्सि शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराएर एपीएफ उपाधि न...

आहा राराको फाइनलमा सङ्कटा

सङ्कटा क्लबले बुधबार सशस्त्र प्रहरी बलको एपीएफलाई २–० ले हराएर १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उपाधि भिडन्तमा पुगेको पहिलो पटक हो । यस यात्रामा सङ्कटाले पहिलो खेलमा गत विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले स्तब्ध पारेको थियो । सङ्कटाले फाइनलमा अफ्रिकन रुट्स र नेपाल पुलिस क्लबमध्ये एकविरुद्ध खेल्नेछ ।

मनाङलाई रारा गोल्डकपको उपाधि

मनाङ मस्र्याङदी क्लबले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउमा ४–३ गोलले पराजित गदै १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको हो ।

मनाङ छैटौँपटक आहा रारा गोल्डकप च्याम्पियान

काठमाडौं : मोफसलको प्रतिष्ठीत नकआउट फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको १८औं संस्करणको फाइनलमा विभागिय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्नेको हो । च्याम्पियन बनेसँगै मनाङले १० लाख १ हजार रुपैया हात पारेको छ । दोस्...