बिहान ६ बजे बुबाको हत्या

बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुबाको हत्या गरेका छन् ।

सम्बन्धित सामग्री

दाइले नै बुबाको हत्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली

बैतडी । बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको विचल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्रहार गरि हत्या गरे । बुबाको हत्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिचल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ […] The post दाइले नै बुबाको हत्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बञ्चरो प्रहार गरेर बुबाको हत्या

बैतडी – बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा […]

बैतडीमा बञ्चरो प्रहार गरेर छोराले गरे बुबाको हत्या

१३ साउन, धनगढी । बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर जोशीले बञ्चरो प्रहार गरेर […]

बैतडीमा बञ्चरो प्रहार गरी छोराले गरे बुबाको हत्या

बैतडी : डिलाशैनी गाउँपालिका ५ शेरामा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन्। शुक्रबार बिहान २२ वर्षीय लोकराज जोशीले बञ्चरो प्रहार गरी बुबा ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन्। बिहान ६ बजेतिर घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका ५ का वडाअध्यक्ष यज्ञराज भट्ट यदुले जानकारी दिए।  ‘डिप्रेसनमा रहेका लोकराजले बुबालाई बञ्चरो प्रहार गरेका हुन्’, उनले भने, ‘टाउकोमै चोट लागेका उनको घटनास्थलमै मृत्

आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

कास्की,१८ कात्तिक । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको […]

बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ

१७ कात्तिक, कास्की। प्रहरीले आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-७ घारिपाटन बस्ने ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा बुबाको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ […]

गर्धनमा खुकुरीले हानेर खोटाङमा आफ्नै बुबाको हत्या

खोटाङ / खोटाङमा छोराबाट आफ्नै बुबाको हत्या भएकाे छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका हुन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय खोटाङले जानकारी दिएकाे छ । जिल्ला प्रहरी... The post गर्धनमा खुकुरीले हानेर खोटाङमा आफ्नै बुबाको हत्या appeared first on Purbeli News.