आन्दोलनरत बादी समुदायका बालबालिका र वृद्धवृद्धा बिरामी हुन थाले

बिरामी परेका बादी समुदायका केहीको प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।लालपुर्जासहितको खेतीयोग्य जमिन, घर र रोजगारी दिनुपर्ने माग राख्दै दैलेख र कालीकोटका बादीहरू मुख्यमन्त्री कार्यालयअगाडिको खुला चौरमा बस्दै आएका छन्

सम्बन्धित सामग्री

हुस्सु–कुहिरोले तराई–मधेशको जनजीवन कष्टकर, चिसोले बिरामी पर्न थाले वृद्धवृद्धा

शीतलहरसँगै कठ्यांग्रिँदो चिसोमा परालको टहरोमा रात बिताइरहेकी सिराहाको लहान नगरपालिका– १४ बस्तीपुरको मुसहर बस्तीकी ६१ वर्षीया सम्तोलिया सदाय भन्छिन्–बस्तीमा आएका वडाध्यक्षसँग दाउरा र कम्बल मागेका थियौँ, न दाउरा आयो, न कम्बल गर्मीमा...

कर्णालीको मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइरहेका बादी समुदाय पर्न थाले बिरामी

सुर्खेत : खेतीयोग्य जमिनको माग गर्दै गएको सोमवार साँझदेखि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खुला चौरमा धर्ना दिइरहेका बादी समुदायका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। खुला आकाशमुनि बसेका चार सय बढी नागरिकले रातको चिसो, दिनको गर्मी, समयमा खाना पाउँदैनन् भने दिशापिसा गर्नलाई शौचालयको उचित व्यवस्था समेत छैन। ‘रातको…