कर्णालीको मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइरहेका बादी समुदाय पर्न थाले बिरामी

सुर्खेत : खेतीयोग्य जमिनको माग गर्दै गएको सोमवार साँझदेखि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खुला चौरमा धर्ना दिइरहेका बादी समुदायका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। खुला आकाशमुनि बसेका चार सय बढी नागरिकले रातको चिसो, दिनको गर्मी, समयमा खाना पाउँदैनन् भने दिशापिसा गर्नलाई शौचालयको उचित व्यवस्था समेत छैन। ‘रातको…

सम्बन्धित सामग्री

सरस्वतीको उपन्यास नथिया विमोचन - Naya Patrika

ठीक १० वर्षअघि पश्चिम नेपालका बादी समुदाय काठमाडौं आए । जब सिंहदरबारको दक्षिण गेटमा बादी समुदायका महिलाले प्रदर्शन थाले सबैको ध्यान त्यतै खिचियो । सिंहदरबारभित्रको कुर्सीमा बसेका शासकदेखि सडकमा खटिएका...पूरा पढ्नुहोस् »