काठमाडौं । स्प्राइटको ‘स्क्रिन टाइम प्रमोसनल अभियान’अन्तर्गत ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ क्याम्पेन समापन भएको छ । क्याम्पनेको समापन गर्दै स्प्राइटले चार भाग्यशाली विजेताहरूलाई एक–एकवटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।
बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड कम्पनी असिस्टेन्ट जनरल म्यानेजर पुनम...