स्प्राइट किनेका चार जनाले पाए बजाज पल्सर मोटरसाइकल

लेमन–लाइम पेय पदार्थ स्प्राइट किनेका चार जनाले बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल पाएका छन् । ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षक क्याम्पेनअन्तर्गत स्प्राइटले चार जना विजेतालाई मोटरसाइकल उपलब्ध गराएको हो ।बोट्लर्स नेपालका च्यानलमार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । विराटनगर, चितवन र

सम्बन्धित सामग्री

स्प्राइट क्याम्पेनको चार विजेतालाई बजाज पल्सर मोटरसाइकल हस्तान्तरण

काठमाडौं । स्प्राइटको ‘स्क्रिन टाइम प्रमोसनल अभियान’अन्तर्गत ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ क्याम्पेन समापन भएको छ । क्याम्पनेको समापन गर्दै स्प्राइटले चार भाग्यशाली विजेताहरूलाई एक–एकवटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ । बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड कम्पनी असिस्टेन्ट जनरल म्यानेजर पुनम...