विजय गच्छदारका छोरा शुभाष कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा शुभाष गच्छदार महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । उनी थारु कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । मधेशी महिला कोटामा पुनम सिंह महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भइसकेकी निर्वाचन समितिले जनाएको छ ।  निर्वाचन क्षेत्र नम्बर ५ मा क्षेत्रीय निर्वाचनमा सभापति लगायतका पदाधिकारी र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।  क्षेत्रीय सभापतिमा जीवछप्रसाद गच्छद...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा डा. शशांकलाई सर्वाधिक मत

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनले मतदान गरी पठाएको केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । महाधिवेशनले निर्वाचित गर्नुपर्ने कुल १ सय २१ केन्द्रीय सदस्यमध्ये ३९ जनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये प्रदेश २ बाट दुई जना निर्विरोध निर्वाचित भएका थिए । सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यहरुको मतगणना शुरु […]

कांग्रेस महाधिवेशन : गच्छदारका छोरा सुभाष निर्विरोध निर्वाचित

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मोरङको क्षेत्र नम्बर ६ मा अपराह्न ढिलो गरी निर्वाचन सुरु भएको छ । यो डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो ।  सर्वसम्मतिको प्रयास गरिएपनि सहमति नजुटेपछि ४ बजे चुनावी प्रक्रियाबाट क्षेत्रीय पदाधिकारी र महाधिवेशन प्रतिनिधि छान्न चुनाव सुरु भएको हो । कोइरालाको पकड मानिएको यो क्षेत्रमा संस्थापन...

कांग्रेस महाधिवेशन : जनकपुरमा मनोज साह निर्विरोध

जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध निर्वाचित भएका छन् । आइतबार सर्वसम्मत रूपमा साहलाई चयन गरिएको हो । अरू पदमा भने सहमति हुनसकेको छैन । यद्यपि, नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् । उपाध्यक्षमा दुई पदका लागि पाँचजनाको उमेदवारी परेको छ । राकेशविक्रम साह, राकेश...