सर-सफाई अभियानको एक सयौँ श्रृंखलामा तिलोत्तमामा पाँच घोषणा

नगर प्रमुख खाँणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरेका ह...

सम्बन्धित सामग्री

राजेन्द्र महतोद्वारा लोसपा परित्याग, राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । पार्टी परित्यागसँगै उहाँले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गर्नुभएको छ । वरिष्ठ नेता महतोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्याग र अभियानको घोषणा गर्नुभएको हो । केही समयदेखि लोसपा नेतृत्वसँग असन्तुष्ट रहँदै आउनुभएका नेता महतोले आफूले …

‘नागरिक पहिलो’ अभियानको घोषणा हुँदै

काठमाडौं । विभिन्न राजनीतिक समूह तथा अभियन्ताले ‘नागरिक पहिलो’ अभियानको घोषणा गर्ने भएका छन् । आगामी मंगलबार उक्त अभियानको घोषणा हुने छ । अभियानको मूल नारा– ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ हुने बताइएको छ । देशमा प्रतिक्रियावादी तथा पश्चगामी चलखेल बढेको, पुराना दल संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि असफल हुँदै गएको निष्कर्षसहित अझ उन्नत […]

फोन पेद्वारा नयाँ अभियानको घोषणा

काठमाडौं । नेपालको भुक्तानी संचालक ‘फोन पे’ ले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फोन पेले सो अभियानको घोषणा गरेको हो।अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा सचेत गराउनु […]

पूर्वमन्त्री साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा

काठमाडौँ– पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलीय प्रणाली र दलका नेताहरूको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन् ।  अभियानलाई तीव्रता दिनका […]

लौरो अभियानको उद्घोष : पूरानाको विकल्प हामी

पोखरा । लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट […] The post लौरो अभियानको उद्घोष : पूरानाको विकल्प हामी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसद्वारा भदौ १० देखि २४ सम्म चुनावी अभियानको घोषणा

काठमाडौँ– नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्मको चुनावी अभियानको घोषणा गरेको छ ।  शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जनताको साथमा कांग्रेस भन्ने अभियानको घोषणा गरेको हो । पहिलो चरणको अभियान भाद्र १० देखि बीपी जन्मजयन्ती भाद्र २४ सम्म , दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि […]

राप्रपाद्वारा कोष वृद्धि अभियानको सुरुवात

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा जनमत बढाउन कोष वृद्धि अभियानको  सुरुवात गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् ।राप्रपाका अनुसार उक्त नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दु राष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दु राष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई  जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको स

दराजले गर्‍यो प्राउडली नेपाली अभियानको घोषणा

नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली–प्रमोटिङ नेपाली ब्राण्ड नामक आफ्नो नयाँ अभियानको घोषणा गरेको छ।...

दराजको सेलिब्रेट लभ अभियानको घोषणा

दराजले २०२२ को पहिलो अभियान – सेलिब्रेट लभ, घोषणा गरेको छ । यो अभियान २१ माघ ( फेब्रुअरी ४)बाट सुरु हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरू ६०% सम्मको मेगा डिल, कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम रु ७५०) सम्मको छुट, रु.५००० सम्मको मेगा भाउचर, ५०,००० मूल्यको सामान केवल रु १मा जित्ने मौका रहेको छ। यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ, जहाँ एकजना विजेताले रु. १,२२,००० मूल्य श्री बालाजीको हिराको झुम्का र औँठी जित्न मौका पाउनेछन्। अभियानको अवधिभर ग्राहकहरूले एप्पल, रियलमि, बियर्डो,

“साहित्यका लागि एक डलर” अभियानको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले “साहित्यका लागि एक डलर” अभियानको घोषणा गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, विस्तार तथा विश्वव्यापीकरणको उदेश्य राखेर यस अभियानको घोषणा गरिएको हो । “साहित्यिक संस्थाले आर्थिक रुपमा आफुलाई आफैँले सक्षम बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।”, केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्ण गिरीले भने, “यो अभियानले अनेसासलाई दर्बिलो …