नर्सिङ लाइसेन्स परीक्षाको फर्म भर्न असार १८ सम्म दोब्बर शुल्क नलाग्ने

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाका लागि असार १८ गतेसम्म अनलाइन आवेदन दिनेलाई दोब्बर दस्तुर नलिने भएको छ । काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै असार २५ गते हुने परीक्षाका लागि १८ गतेसम्म फर्म भर्दा दोब्बर शुल्क नलाग्ने जनाएको छ ।  यसअघि असार ११ गतेसम्म नियमित र १८ गतेसम्म दोब्बर दस्तुर...

सम्बन्धित सामग्री

नर्सिङ लाइसेन्सको परीक्षा मंसिरमा

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले आउँदो ९ मंसिरमा परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ । परिषद्का अनुसार परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्नेछ ।  यस समयावधिमा छुटेका परीक्षार्थीले दोब्बर दस्तुर तिरेर २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषद्को सूचनामा उल्लेख छ । परीक्षा फारम दस्तुर नियमित तर्फ ३ […]