यो निर्वाचन प्रणालीबाट कांग्रेस एमाले पनि आत्तिएका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेको निर्वाचन प्रणाली र शासन प्रणाली परिवर्तन नगरी नहुने भएकाले त्यसबारे जनतालाई अहिलेबाटै बुझाउन सक्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य खेमबहादुर परियार, टोपबहादुर बलाल लगायतका नेता कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) मा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले निर्वाचन प्रणालीको सुधार अनिवार्य भएको बताएका हुन् । ‘यो निर्वाचन प्रणाली सारै मह

सम्बन्धित सामग्री

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

काठमाडौं - सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाज...

काठमाडौं। सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको […]

कांग्रेस, एमाले र समाजवादी जसले जिते पनि आफैंले जिते जस्ते लाग्छ - प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन एमाले,कांग्रेसले जसले जिते पनि आफैंले जितेको जस्तो अनुभुति भएको बताएका छन् । शुक्रबार चितवनमा समृद्ध भरतपुरको आगामी कार्यदिशाका विषयमा आयोजित अन्तरक्रिया...

देउवा-ओली टाढिँदै, प्रचण्ड मिलाउने प्रयासमा

मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सत्ता हस्तान्तरण अगाडि राष्ट्रपतिकहाँ पठाएको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिले जारी गरी सभा…