फोक्सो मात्रै होइन, शरीरका यी अङ्गहरूमा हुनसक्छ कोरोनाको असर, यस्तो छ सङ्केत
कोरोनाको दोस्रो लहरले नेपालमा भयावह अवस्था सिर्जना गरेको छ । संक्रमितको संख्या निरन्तर बढीरहेको छ ।
दोस्रो लहरमा धेरै नयाँ लक्षणहरू पनि देख्न सकिन्छ, जसले यो
कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् । अवस्था यस्तो रहँदै गर्दा यसअघि कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन ।तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्य
काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । असार १ गते गरिएको परीक्षणमा ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । असार २९ गते पुग्दासम्म यो दर बढेर ६.४८ पुगेको छ । बुधबार र बिहीबार २ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा बढेको सङ्क्रमणको अवस्थालाई कोरोनाको चौथो लहरको […]
काठमाण्डाै - कोरोना भाइरस महामारीका कारण अरु क्षेत्रजस्तै मनोरञ्जनको क्षेत्र पनि लामो समयसम्म खुम्चियो । पहिलोदेखि तेस्रो लहरसम्म आइपुग्दा यो क्षेत्र निभ्नै लागेको बत्ती जस्तै धिपधप अवस्थासम्म पुग्यो । न झ्याप्पै निभ्यो, न उज्यालो दिने गरी बल्यो नै । तर कोरोनाको तेस्रो लहरपछि भने रङ्गमञ्चको क्षेत्रमा आशाको दियो बल्छ कि भन्ने सङ्केत देखिएको छ ।
कोरोनाले खुम्च्याएको रङ्गमञ्चको पर्दा उघ्रन थालेको छ । गएको फागुन एक गतेदेखि सरकारले मनोरञ्जनका सबै क्षेत्र खुला गर्ने निर्णय गरेसँगै नाटकघरमा लागेका माकुराको जालो झार्नेदेखि खुइलिएको...
भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि बिस्तारै त्यसको असर देखिन थालेको छ । निकै सङ्क्रामक भनिएको ओमिक्रोन भेरियन्ट नेपालमा समेत पुष्टि भइसकेको छ । पछिल्लो ५ दिनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा बिस्तारै कोरोनाको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । यो हप्ताको सुरुवातमा सङ्क्रमण दर साढे २ प्रतिशतको हाराहारीमा रहेकोमा बिहीबार यो बढेर ५ प्रतिशत नजिक पुगेको छ ।पुस २२ गते १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा सङ्क्रमण पुष्टि भएको छ । सो दिन सक्रिय सङ्क्रमितको सङ्ख
काठमाण्डाै - बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको अध्ययनमा देखिएको हो ।
प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमण भएका ३० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ ।
तर ‘ओमिक्रोन’ सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्नेबारे चिन्ता...
सउल – दक्षिण कोरियामा पनि कोराेनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।
कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपछि गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लूएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्र...
काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ । साेमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसकाे रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य सङ्कटकाल लगाउने विज्ञको सुझावमा हामी सकारात्मक छौँ, अहिले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ, यसको रोकथामका लागि स्वास्थ्यको मापदण्ड पालनालाई स...
काठमाण्डाै - कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।
सबैभन्दा धेरै भारतमा हरेक दिन सङ्क्रमण दर उच्च भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५४ हजार ५ सय ३१ जना सङ्क्रमित थपिएका छन् भने २ हजार ८ सय ६ जनाको ज्यान गएको छ ।
भारतको महाराष्ट्र, नयाँ दिल्लीलगायत ठाउँहरुमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । ती राज्यहरुमा सङ्क्रमित राख्ने शैया र अक्सिजन अभाव भएको छ । यस्तै कोरोनाले धेरै प्रभावित देश फ्रान्समा कोरोनाको तेस्रो लहरको शंका गरिएको छ ।
कोरोना...
भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि वृद्धि हुन थालेको छ । यसअघि फेब्रुअरीको मध्यमा महाराष्ट्र र पञ्जावमा संक्रमितको संख्या बिस्तारै बढ्न लागेको थियो, तर पछिल्लो साता धेरै स्थानमा यस्तो अवस्था देखिएको छ । केही विज्ञहरुले भारतमा कोरोनाको दोस्रो लहर देखिएको हुनसक्ने अनुमान समेत गरेका छन् । तर के यो साँच्चै संक्...