काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा उनले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्न उद्योगी तथा व्यापारीहरूले सहयोग गर्नुपर्ने बताए । कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उनले महामारी नियन्त्रणमा...