सरकारले छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झर्यो - ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ किलोमा झरेको दाबी गर्नुभएकाे छ ।आज बुधवार काठमाण्डाैमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै एक क्विन्टलभन्दा बढी सुन भित्रिएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाएकाले सुनको परिणाम घटेको आरोप लगाउनुभएको हो । उहाँले पहिले खोलामा सुन बग्छ भनिन्थ्यो तर अहिले एअरपोर्टबाटै सुन बगिरहेको टिप्पणीसमेत गर्नुभएको छ ।राजस्व अनुसन्धान विभागले यही साउन ३ गते स...

सम्बन्धित सामग्री

सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन नसक्ने ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रिन सम्भव नभएको बताउनु भएको छ । बाँकेको नेपालगन्जमा शनिबार लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा सरकारको साँठगाँठ बिना एक क्विन्टल सुन भित्रिन सम्भव नभएको बताउनुभयो । सरकारले सुन तस्करीमा आफूहरूलाई बचाउने अरुलाई फसाउने […]

एक क्विन्टल सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौं,७ साउन । गत मंगलबार त्रिभुवन विमानस्थाल भन्सार कार्यालयबाट बरामद भएको झण्डै एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ। यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा […]

३८ क्विन्टल सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश धरौटीमा रिहा

३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती पनि  धरौटीमा रिहा भएका छन्। सुनतस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट...

३८ क्विन्टल सुन र सनम शाक्य हत्या मुद्धा फैसलाको पूर्णपाठ तयार

मोरङ – जिल्ला अदालत मोरङले सुन कारोबारी सनम शाक्य हत्या र ३८ क्विन्टल सुन प्रकरणसम्बन्धी मुद्धामा भएको फैसलाको पूर्णपाठ तयार गरेको छ। अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार करिब डेढ महिनाको अन्तरालमा बुधबार राति फैसलाको २८७ पृष्ठको पूर्ण पाठ तयार भएको हो। गत असोज १९ गते मुद्धाको फैसला न्यायाधीश भरत लम्सालको इजलासले गरेको थियो। उनले घटनाको […]

३८ क्विन्टल सुन तस्करीमा मुछिएका एसपी एक नम्बरमा बढुवा सिफारिश

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल १ नम्बर बढुवा सिफारिसमा परेका छन् ।  त्रिभुवन विमानस्थलबाट भएको ३८ क्विन्टल सुन तस्करी र सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्या प्रकरणमा उनी पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उनी १७ असोज २०७५ मा उच्च अदालत विराटनगरबाट साधारण तारेखमा रिहा भएका थिए ।

३८ क्विन्टल सुन प्रकरण : प्रमाण नभेटिएकाले अभियुक्तले सफाइ पाउनुपर्ने दाबी

विराटनगर : ३८ क्विन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको बहस जारी छ।बिहीबार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बहस गरेका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा प्रतिरक्षा बहस गर्नेमा दुई जना वरिष्ठ अधिवक्ताहरू पनि थिए।जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार वरिष्ठ अधिवक्ताहरू सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे

३८ क्विन्टल सुन  प्रकरण ः आरोपीका पक्षमा १३ वकिलद्वारा बहस

विराटनगर : करिब ३८ क्विन्टल सुन तस्करीका साथै  मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा आज (बुधबार) १३ जना कानुनव्यवसायीले १४ जना प्रतिवादीका पक्षमा बहस गरेका छन्।१३ जना वकिलले मुद्दामा प्रतिवादी बनाइएकामध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको प्रतिरक्षामा बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।उनका अनुसार अधिवक्ताहरू विनोद तिमल्सिना, विकाश थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भर

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुँदै

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आज सुरु हुँदैछ।