त्रिवि शिक्षण अस्पतालका ६० स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण

काठमाडौँ- राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त अस्पतालका चिकित्सक, आवासीय चिकित्सक, नर्स, अन्य कर्मचारीहरु र बिरामीसमेत गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको त्यहाँका निर्देशक दिनेश काफ्लेले देशसञ्चारसँग बताए। कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीहरु होम आइसोलेसनमा रहेको जानकारी उनले दिए। ‘एक जना बिरामीमा संक्रमण […]

सम्बन्धित सामग्री

पूर्ण मात्रा खोप पाएका स्वास्थ्यकर्मीमा किन बढ्दैछ कोरोना संक्रमण?

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला अस्पतालहरुले वार्डहरु मर्ज गरेर कम स्वास्थ्यकर्मी परिचालन गर्ने नीति लागू गरिसकेको जनाएका छन्।

महामारीमा स्वास्थ्यकर्मी : समयमा बुस्टर न जोखिम भत्ता

४ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत सिनियर नर्स लक्ष्मी केसी कोरोना संक्रमण भएर होम आइसोलेसनमा छिन् । कोरोना महामारीका सुरुवातका दिनदेखि दिनरात उपचारमा खटेकी उको सरकारसँग गुनासो छ, समयमा बुस्टर डोज लगाइदिएको भए यसरी संक्रमित हुनपर्ने थिएन । आमिक्रोन भेरियन्ट देखिए लगतै जनस्वास्थ्यविदहरुले स्वास्थ्यकर्मीहरुलाई बुस्टर डोज दिन आग्रह गर्दै आएका थिए । […]

टिचिङ अस्पतालमा कार्यरत ६० भन्दा धरै डाक्टर र नर्समा कोरोना संक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ । कन्ट्याक ट्रेसिङमा परका डाक्टर र नर्सहरुको कोरोना जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने […] The post टिचिङ अस्पतालमा कार्यरत ६० भन्दा धरै डाक्टर र नर्समा कोरोना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

टिचिङ अस्पतालमा एकैपटक ६० भन्दा धरै डाक्टर र नर्समा कोरोना संक्रमण

त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ । कन्ट्याक ट्रेसिङमा परका डाक्टर र नर्सहरुको कोरोना जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने क्रममा रहेको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेको भनाइ छ । अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको जाँ

https://www.onlinekhabar.com/2020/05/863962

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गरिएको छ । बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब …