काठमाडौँ- विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ ।
कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइएको थियो । उनले काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख...