अनलाइन व्यवसायको बढ्दो लोकप्रियता

विश्वभर कोरोनाको प्रभावका कारण अर्थतन्त्र पूरै डामाडोल भएको छ । बिस्तारै–बिस्तारै संक्रमणदर कम हुन थालेसँगै अर्थतन्त्रले गति लिन थालेको छ । कोरोनाको कारण अझै पनि कतिपय व्यवसय बन्द भएर खुल्न सकेका छैनन् भने कैयौं मानिस बेरोजगार भएर बसेका छन् । त्यसमाथि नेपालमा कहिले प्राकृतिक प्रकोप जस्तै वर्षा, बाढीपहिरोबाट समेत जनता आर्थिक भारको चपेटामा परेका छन् […]

सम्बन्धित सामग्री

जोरमुखे बर्सादी

अर्को सार्क मुलुक पाकिस्तानमा चाहिँ २०१७ को मार्चदेखि थालिएको अनलाइन सवारी एप ‘पाक्सी’ (पिक ट्याक्सी)को लोकप्रियता बढ्दो छ, जुन महिला चालकद्वारा चलाइन्छन्।

जोरमुखे बर्सादी

अर्को सार्क मुलुक पाकिस्तानमा चाहिँ २०१७ को मार्चदेखि थालिएको अनलाइन सवारी एप ‘पाक्सी’ (पिक ट्याक्सी)को लोकप्रियता बढ्दो छ, जुन महिला चालकद्वारा चलाइन्छन्।

साम्राज्ञी र परमितापछि श्वेता पनि अनलाइन व्यवसायमा

काठमाडौं । इ-कमर्सको लोकप्रियता अब सर्वसाधारणमा मात्र सीमित रहेन । कलाकारले समेत इन्टरनेट प्लेटफर्ममार्फत गर्ने व्यापारको यो शैलीलाई पछ्याउन थालेका छन् । साम्राज्ञी शाह र परमिता राणाले यसअघि नै अनलाइन बिजनेस थालिसकेका छन् । उनीहरुले इ-कमर्समार्फत सौन्दर्य प्रसाधन र पहिरनको बिक्री गर्न थालेको धेरै भइसक्यो । आमा बनिसकेपछि श्वेताको ध्यान अब फिल्म निर्माण र व्यवसायतिर […]

फेसनमा अनलाइनको बढ्दो प्रयोग

बदलिँदो जीवनशैलीसँगै युवा अवस्थामा फेसनका लागि अनलाइन सपिङको लोकप्रियता बढ्दो छ। लत्ताकपडा होस् वा सौन्दर्य प्रसाधन फेसनका लागि अनलाइनको प्रयोग बढ्दो छ। ओछ्यानमै बसी–बसी सामान छनोट गर्न सक्नु र एक कल फोनकै भरमा घरमै सामान प्राप्त गर्नुले पनि यसमा लोकप्रियता बढेको हो।

भुक्तानी प्रणालीको लोकप्रियता

बजारमा वस्तु वा सेवाको खरिद बिक्रीवापत नगदमा भुक्तानी गर्नुपर्छ। भुक्तानी प्रणालीको सुरुवात भएपछि नगदमा हुने भुक्तानीमा विस्तारै कमी आउन थालेको छ। यो प्रणालीको प्रयोग गरी कुनै पनि व्यक्ति वा सङ्गठित संस्थालाई, रकम स्थानान्तरण गर्न, पारिश्रमिक, तलब, बीमा प्रिमियम तथा सेवा शुल्क, महसुल, दस्तुर आदि सजिलै भुक्तानी गर्न सक्छ। विदेशमा आर्जित रकमसमेत भुक्तानी प्रणालीको प्रयोग गरी स्वदेशभित्र सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्न सक्छ। यो प्रणालीबाट कसैलाई रकम भुक्तानी गर्न बैङ्क तथा वित्तीय संस्थामा आफ्नो खाता अनिवार्य हुनुपर्छ। भुक्तानी सेवा सञ्चालनका लागि सबै सेवाप्रदायक कम्पनी विश्वसनीय अनलाइन सञ्जालमा जोडिन आवश्यक छ।

रातोपाटी आवाजविहीनहरुको आवाज बन्न सकोस् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रातोपाटी अनलाइन आवाजविहीनहरुको आवाज बन्न सकोस् भन्ने कामना गरेका छन् ।रातोपाटी अनलाइनको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष लिङदेनले भनेका छन्, ‘आगामी दिनमा यसको लोकप्रियता अझ बढेर जाओस्, आवाजविहीनहरुको आवाज बन्न सकोस् ।’

म्यागेजिनको लोकप्रियता

इन्टरनेटमा आधरित नयाँ मिडियाको बढ्दो प्रयोगका कारण आउँदा दिनमा कागजमा छापिएका सामग्री पढ्ने प्रचलन अझ घट्दै जाने छन् । विश्वका कतिपय पुराना अखबार अनलाइन संस्करणमा मात्र आउन थालिसकेका छन् । त्यही क्रममा भन्न सकिएला, आउँदा दिनमा कागजमा छापिने म्यागेजिनहरू पूरै विलुप्त हुने छन् । भावी दिनमा पनि कागजमा छापिने म्यागेजिन पूरै हराउने छैनन् भन्ने मतका पक्षमा पनि तर्कहरू होलान् तर सहजै भन्न सकिने कुरा के छ भने म्यागेजिनका सामग्रीका पाठकका रुचि भने निकै परिवर्तन हुँदै जाने छन् ।

नेपालमा चर्चित अनलाइन गेम

काठमाडौँ- विश्वमै हाल मोबाइल गेमको लोकप्रियता दिनदनै बढ्दै गएको छ । नेपालमा पनि बालबालिकादेखि ठूलासम्म मोबाइलमा गेम खेल्ने गर्दछन् । हालै अनलाइन गेम पब्जीले करिब ७२ करोड रूपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सुरु गरेको छ । यसले पनि अनलाइन मोबाइल गेमको लोकप्रियता झनै बढाउने देखिन्छ । नेपालमा खेलिने प्रमुख अनलाइन मोबाइ…

नेपालमा चर्चित अनलाइन गेम

काठमाडौँ- विश्वमै हाल मोबाइल गेमको लोकप्रियता दिनदनै बढ्दै गएको छ । नेपालमा पनि बालबालिकादेखि ठूलासम्म मोबाइलमा गेम खेल्ने गर्दछन् । हालै अनलाइन गेम पब्जीले करिब ७२ करोड रूपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सुरु गरेको छ । यसले पनि अनलाइन मोबाइल गेमको लोकप्रियता झनै बढाउने देखिन्छ । नेपालमा खेलिने प्रमुख अनलाइन मोबाइ…

बढ्यो ई-कमर्सको लोकप्रियता

विश्वमा कोभिड–१९ को महामारी सुरु भएपछि ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढेर गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाउँदो क्रममा छ । अझ यो कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज […]