कोरोना परीक्षणको रिपोर्ट आइसक्दा मृत्यु

बिहीवार कोरोना संक्रमण पुष्टि भएका १ पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको बिहीवार बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधवार स्वाब संकलन गरेर परीक्षण गरिएक...

सम्बन्धित सामग्री

छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबार आउने

चितवनको छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ।

उपचारका क्रममा हुने हरेक मृत्युको अडिट रिपोर्ट पठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

१७ साउन, काठमाडौं । अब अस्पतालल उपचारका क्रममा हुने प्रत्येक मृत्युको अडिट रिपोर्ट तयार गर्नु पर्ने भएको छ । तयार भएको रिपोर्ट स्वास्थ्य सेवा विभागका पठाउनु पर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णय अनुसार […]

डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभानाको निधन ‘दुर्घटनावश’ भएको मेडिकल रिपोर्ट

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्पको निधन दुर्घटनावश भएको मेडिकल रिपोर्ट सार्वजनिक गरिएको छ । शरीर बज्रेर लागेको चोटका कारण ७३ बर्षीय इभानाको निधन भएको न्युयोर्क सिटीको मेडिकल परीक्षकले जनाएको छ । उनको मृत्यु हृदयघातपछि सिँढीबाट तल खसेका कारण भएको संकेत गरेपनि यसबारे थप केही बताइएको छैन । न्युयोर्क प्रहरीले बिहीबार उनको मृत्यु […]

भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्ट आयो

भारतीय दूतावासभित्र सुरक्षाकर्मीको मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालले भारतीय सुरक्षाकर्मी राम अधिकारीको मृत्यु गोली लागेर (बुलेट इन्जुरी) भएको रिपोर्ट दिएको हो । उनले आफैलाई हानेको गोली चिउँडो भन्दा माथिल्लो भागमा लागेको प्रहरी स्रोतको भनाइ छ । भारतको उत्तराखण्ड घर भएका अधिकारीले सोमबार बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेको खुलेको छ ।  ३२ वर्षीय अधिकारीको शव बिहानै पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको थियो ।

गायिका मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टम रिपोर्ट

१४ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतीक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् । पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्‍याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले चाहिँ पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताए । तर चिकित्सकसँग […]

अमेरिका जान कोरोना नेगेटिभ रिपोर्ट देखाउनु पर्देन

काठमाडौं। आज विश्वकप क्रिकेटमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। ककनीमा प्रशारण लाइनमा चढेका व्यक्तिको उद्दार सेनाले गर्ने भएको छ। १७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ११ जना निको भएका छन्। कैलालीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अमेरिका जान कोरोना नेगेटिभ रिपोर्ट देखाउनु पर्देन ।

चीनले कोरोनाको वास्तविक मृत्यु हुनेको संख्या लुकाएको रिपोर्ट सार्वजनिक

एजेन्सी, १८ वैशाख । चीनले कोरोना महामारीको वास्तविक तथ्यांक लुकाएको रिपोर्ट सार्वजनिक भएको छ। चीनमा पछिल्लो समय कोरोना महामारी फेरि बढ्दै गइरहेको छ। तर, चीनले लामो समयदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने लुकाएको छ। फाइनान्सियल टाइम्स र ताइवान टाइम्सका अनुसार कोरोना महामारीबाट मृत्यु भएकाहरुलाई क्यान्सर, मुटु रोग र मधुमेहबाट मृत्यु भएको बताउने गरेको पाइएको […]

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

गोरखा, जेठ १ । कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाको शुक्रबार रिपोर्ट नआउँदै मृत्यु भयो। मृत्य भएको तीन घण्टापछि मात्रै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उनीहरू कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। गाउँगाउँमा संक्रमित बढेसँगै स्थानीय तहले संकलन गरी प्रदेश प्रयोगशालामा पठाएको स्वाबको […]

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।...

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको मृत्यु

पिसिआर रिपोर्ट नआउँदै दुई जनाको शुक्रबार मृत्यु भएको छ। पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।...