काठमाडौं । माइक्रोसफ्टले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ मा एक महत्वपूर्ण अपडेट लञ्च गरेको छ । पछिल्लो अपडेटसँगै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित बिंग सर्च इन्जिनलाई विन्डोज ११ को टास्कबारमा सामेल गरिएको छ । अर्थात् अब कम्प्युटर प्रयोगर्ताहरुले पनि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबटको प्रयोग गर्न सक्नेछन् । साथै कम्पनीले आइओएस डिभाइसका लागि पनि फोन […]